दफा १०
सुरक्षित हुन पाउने अधिकार
पीडितलाई शंकास्पद व्यक्ति, अभियुक्त, कसूरदार वा निजसम्बद्ध व्यक्ति वा अभियुक्तका साक्षीबाट पीडित वा पीडितको नजिकको नातेदार रपीडितमा आश्रित व्यक्ति विरुद्ध हुन सक्ने आक्रमण, क्षति, डर, त्रास वा धम्कीबाटसुरक्षित हुन पाउने अधिकार हुनेछ ।